पाँचथर शाखामा बाँसकोटा नेतृत्वको प्यानल विजयी

  • प्रकाशित मिति : 2021-04-08
  • nepaltale.com

काठमाडौं। नेपाल पत्रकार महासंघ पाँचथर शाखामा गिरिराज बाँसकोटा नेतृत्वको प्यानल विजयी भएको छ । बाँसकोटा नेतृत्वको प्यालन ठूलो अन्तरले विजयी भएको हो ।

अध्यक्षका उम्मेदवार बाँसकोटा ६२ मतसहित विजयी भए भने उनका प्रतिद्धन्दी जम्मा २० मत मात्र पाए ।



त्यस्तै उपाध्यक्षमा एकराज भण्डारीले ४७ मत पाए भने सन्देश सुब्बाले ३४ मत पाए ।

सचिवमा विजयी रामचन्द्र तामाङले ६० मत पाए ।