वीर अस्पतालमा आगलागी

  • प्रकाशित मिति : २०७८ बैशाख १, बुधबार
  • nepaltale.com

काठमाडौं । वीर अस्पतालमा आगलागी भएको छ। अस्पतालको पछिल्लो भागमा रहेको भवनको चौथो तलामा आगलागी भएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भएर अस्पताल भवनमा आगलागी प्रारम्भिक अनुमान गरेको छ। आगलागीका कारण अस्पतालमा विद्युत् अवरुद्ध बनेको छ।

दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।