काठमाडौं । नेपालगन्जमा कोरोना भाइरसका घटना अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि निषेधाज्ञा गर्ने निर्णय गरेको ।छ
प्रशासनले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, हिंड्डुल गर्न पनि नपाइने जनाएको छ।
निषेधाज्ञा २० गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।
