काठमाडौं। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।
तीन साता देशभर लकडाउन गर्न सिफारिस
- प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार
- नेपाल टेल संवाददाता