यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

  • प्रकाशित मिति : २०७८ बैशाख १४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २५ रुपैयाँ ११९ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।