विहेकाे गाडि र ट्रक दुर्घटना

  • प्रकाशित मिति : 2021-04-30
  • nepaltale.com

पाँचथर। भारपामा विहेकाे गाडि र ट्रक एक आपसमा ठोक्किएको छ। दुर्घटनामा मानविय क्षति भने भएन थप विवरण आउन बाकी ।