उज्ज्यालो नेटवर्कका पत्रकारलाई रिहा गर्न सर्बोच्चको आदेश

  • Published Date : 2021-05-07
  • nepaltale.com

काठमाडौं। उज्ज्यालो नेटवर्कका पत्रकार अनिस तामाङ र प्रभात तामाङलाई रिहा गर्न आदेश दिएको छ ।

सर्बोच्च अदालतका न्यायाधीश ईश्वरी प्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको सयुक्त आदेशले उज्ज्यालो नेटवर्कका पत्रकार अनिस तामाङ र प्रभात तामाङ रिहा गर्न आदेश हो ।



पत्रकार महासंघ ललितपुरका सचीव रामहरी कार्कीले सर्बोच्चमा रिट हालेका थिए ।