काठमाडौं। उज्ज्यालो नेटवर्कका पत्रकार अनिस तामाङ र प्रभात तामाङलाई रिहा गर्न आदेश दिएको छ ।
सर्बोच्च अदालतका न्यायाधीश ईश्वरी प्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको सयुक्त आदेशले उज्ज्यालो नेटवर्कका पत्रकार अनिस तामाङ र प्रभात तामाङ रिहा गर्न आदेश हो ।
पत्रकार महासंघ ललितपुरका सचीव रामहरी कार्कीले सर्बोच्चमा रिट हालेका थिए ।