पाँचथरमा निषेधाज्ञा जारी

  • Published Date : 2021-05-09
  • nepaltale.com

पाँचथर। डि सि एम सि को आज सम्पन्न बैठकबाट २०७८ साल बैशाख २७ गते राती १२:०० बजे बाट लागु हुने गरी पाँचथर जिल्ला भरी २०७८ साल जेष्ठ ३ गते राति १२:०० बजे सम्म अत्यावश्यक सेवा बाहेकका सबै पसल व्यावसाय एवम सवारी साधनहरु बन्द रहने निर्णय भएको छ ।

अत्यावश्यक सेवा प्रदान गर्ने दैनिक उपभोग्य खाद्यान्न पसल लगायतका व्यवसायहरू बिहान ५:३० बाट ९:३० सम्म मात्र खुल्ला रहने छ ।