काठमाडौं । आज देशभर थप ७हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्व गौतमका अनुसार देशभर थप ७हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसगरी संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७६६४ जना संक्रमणमुक्त भएका छन् ।