लगातार तीन पटक भुकम्पको धक्का

  • प्रकाशित मिति : २०७८ जेष्ठ १२, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। एकै दिन तीन पटक भूकम्प गएको छ। भुल्भुले लमजुङ, काभ्रेपलाञ्चोकमा र रामेछापमा भुकम्प गएको हो ।