कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अब अनलाइनबाटै, यस्तो छ व्यबस्था

  • प्रकाशित मिति : २०७८ जेष्ठ १३, बिहीबार
  • nepaltale.com

काठमाडौं । अब अनलाइनबाटै कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी लिन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटमा अस्पतालमा आइसोलेसन, आइसियू, भेन्टिलेटर खाली भएको वा नभएको जानकारी लिन सकिन्छ ।

कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत गरी सञ्चालनमा छन्।

वेडबारे जानकारी : https://covid19.mohp.gov.np/hospital/covid_hospital.html F6मा हेर्न सकिन्छ।