भुकम्पको धक्का महसुस !

  • प्रकाशित मिति : २०७८ जेष्ठ १४, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। दोलखा आसपास केन्द्रबिन्दु भएर नौ बजेर सत्ताईस मिनेट जादा भुकम्पको धक्का गएको छ । ३.८ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।