नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिनाको पर्यटन भिजा नि:शुल्क

  • प्रकाशित मिति : २०७८ जेष्ठ १५, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । सरकारले नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिनाको पर्यटन भिजा निशुल्क सरकारले नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिनाको पर्यटन भिजा निशुल्क गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो बताएका हुन् ।



कोभिडका कारण धरासायी भएको नेपालको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने गरी यस्तो निर्णय गरेको पौडेलले बताए ।