आज ६ हजार ६३१ जनालाई संक्रमण पुष्टि, १०१ जना संक्रमितको मृत्यु

८ हजार ६६३ निकाे भएका छन्

  • प्रकाशित मिति : २०७८ जेष्ठ २१, शुक्रबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा आज ६ हजार ६३१ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार ६६३ निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।