काठमाडौं। पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५७० जना निको भएका छन् । थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
५१५३ जना संक्रमित थपिए, ६५ सय बढी निको भए
१०८ जनाको संक्रमणबाट मृत्यु
- प्रकाशित मिति : २०७८ जेष्ठ २५, मंगलवार
- नेपाल टेल