भाइटीकाको साइत सार्वजनिक

  • Published Date : २०७८ कार्तिक १५, सोमबार
  • nepaltale.com

काठमाडौं । यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

याे वर्ष कात्तिक १६ गते मंगलबार–यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती, कात्तिक १७ गते बुधबार–काग तिहार, कुकुर तिहार नरकचर्तुर्दशी, कात्तिक १८ गते बिहीबार–लक्ष्मीपुजा, दीपमालिका, सुखरात्रि, कात्तिक १९ गते शुक्रबार–गोवर्धन पुजा, गोवलीपुजा, हलि तिहार
कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका,(किजापूजा) बिहान ११ः२ बजे रहेकाे छ ।



दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ ।