कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ४५५ संक्रमित थपिए

  • प्रकाशित मिति : २०७९ श्रावण २९, आईतवार
  • nepaltale.com

काठमाडौं । नेपालमा आज थप ४५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै आज थप २ जनाको मृत्यु भएको छ।