लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको पेन्सन, क्षतिपूर्ति लगायत विषयमा बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरु बीच वार्ता बारे जानकारी दिन १० वटा भूतपूर्व गोर्खा संगठनहरुको समूह ‘जी टेन’ ले पहिलोपटक संयुक्त रुपमा आमसभा गर्ने भएको छ ।
ग्रेन्ज कम्युनिटी जुनियर स्कुल हल, फार्नबरोमा उक्त आमसभा हुन लागेको ‘जी टेन’ ले जनाएको छ ।उक्त आमसभामामा सहभागी हुन आयोजकले सबैमा अपिल गरेका छन् ।
जी टेनले गरेको अपिलः