कीर्तिपुरमा एक पुरुष मृत भेटिए

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कीर्तिपुरमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा ६६ वर्षीय ठाुकर पाण्डे रहेको प्रहरीले बताएको छ । उनी कीर्तिपुर नगरपालिका–६ चुईगाउँस्थित आफ्नै डेरा कोठामा मृत भेटिएका हुन् ।



दोलखाको चरिकोट नगरपालिका घर भएका उनी मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।