जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

  • प्रकाशित मिति : २०८२ मंसिर ९, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ ।

मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो।



उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।