निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी आयोगमा दर्ता भएका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
पेश गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेश गरेको र उम्मेदवार आफैँले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको छ ।
त्यसबाहेकका नाम आयोगले सार्वजनिक गरेको हो ।
यस्तो छ सूची