कपिलवस्तु र रुपन्देहीमा थपिए १३ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ जेष्ठ ७, बुधबार
  • nepaltale.com

बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४२० पुगेकाे छ भने ३ जनाकाे मृत्यु भएकाे छ ।