एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

  • प्रकाशित मिति : २०८२ फाल्गुन ७, बिहीबार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरे ।



एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् ।