नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार र बुधबार बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेको हो। सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले कार्यतालिका पारित गरेको हो।
यस्तो छ महाधिवेशनको कार्यतालिका-


