पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ ।
भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए ।
अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको हो ।