पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

  • प्रकाशित मिति : २०८२ चैत्र ३०, सोमबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री सुधन गुरुङले आफूले पिर्के सलामी नलिने निर्णय गरका छन् ।

आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त निर्णय गरेका हुन् ।



गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । नवलपुरका सहायक सिडिओ चिरन्जिबि राना, एसपि युबराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगाएत पनि सहभागी भएका थिए ।