अदालतले उद्योगी शेखर गोल्छालाई अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ ।
जिल्ला अदालत काठमाडौँले शुक्रबार गोल्छालाई चार थुनामा राख्न अनुमति दिएको हो ।
हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा बदमासीको मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।