१७ वटा मन्त्रालयको खाका तयार, कुन कुन गाभिँदै ?

  • प्रकाशित मिति : २०८३ बैशाख २०, आईतवार
  • नेपाल टेल संवाददाता

सरकारले मन्त्रालयहरुको संख्या १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार चारवटा मन्त्रालय खारेज हुने भएका छन् ।

युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अस्तित्व नरहने भएको हो ।



प्रधानमन्त्री कार्यालयलाई अझै शक्तिशाली बनाउने प्रारुप निर्माण गरिएको छ ।

हेर्नुस् मन्त्रालयको पुनर्संरचनाको प्रस्तावित खाकाः