दार्चुलामा भूकम्पको धक्का

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा ४.१म्याग्निच्युडको भूकम्प गएको छ ।



भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।