यूरोको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६९ पैसा र बिक्रीदर १२१ रुपैयाँ २९ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३४ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ १० पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६५ पैसा छ।