आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ६१ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ८९ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ६५ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर
