दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।



बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।