आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • प्रकाशित मिति : २०७७ असार १२, शुक्रबार
  • nepaltale.com

काठमाडौँ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।