घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

  • प्रकाशित मिति : २०७७ असार १६, मंगलवार
  • nepaltale.com

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ६ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ७३ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ २७ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर