थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।