नेपाल प्रहरीमा ३६० जनाकाे लागी जागीर खुल्याे

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल प्रहरीमा ३६० जनाकाे लागी जागीर खुलेकाे छ ।

बगैंचे माली ९ जना, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि दरखास्ता आव्हान गरेको हो।



याेग्यता पुगेका नेपाली नागरिकले ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ।