विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख नाघ्यो

  • प्रकाशित मिति : २०७७ मंसिर २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्‍वमा हालसम्म छ करोड ९२ लाख चार हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।

पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन् ।



वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार १३३ जनाले ज्यान गुमाएका छन् ।

योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको छ ।