काठमाडौं । विश्वभर रहेका ७ करोड २० लाख ८१ हजार ५ सय ९८ जना संक्रमित मध्ये पाँच करोड ४ लाख ७४ हजार ५ सय ४६ जना कोरोना संक्रमुक्त भएको वल्डोमिटर्सले जनाएको छ ।
अमेरिकामा रहेका एक करोड ६५ लाख ४४ हजार ४ सय ६७ जना संक्रमितमध्ये ९६ लाख४२ हजार १ सय ११ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा रहेका ९८ लाख ५४ हजार २ सय ८ जना संक्रम्मित मध्ये ९३ लाख ५३ हजार ४७ जना संक्रमण मुक्त भएका छन् ।