काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटको प्रशिक्षकमा देभ वाटमोर नियुक्त भएका छन् । क्यानको महाप्रबन्धकमा रौनक मल्ल र म्यानेजरमा विनोद दास नियुक्त भएका छन् ।
क्रिकेटको प्रशिक्षकमा देभ वाटमोर नियुक्त
- प्रकाशित मिति : २०७७ पुष २, बिहीबार
- नेपाल टेल संवाददाता
