काठमाडौँ। संसद् विघटनको विरोधमा सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको जनाइएको छ ।
सन्तोष भण्डारीले संवैधानिक इजालसतर्फ रिट दायर गरेका छन् । यस्तै साधारण इजालसतर्फ १० वटा रिट दायर भएका छन् ।
क-कसले गरे रिट दायर ?