बनेपाको बुडोलमा राखिएको बम डिस्पोज

  • प्रकाशित मिति : २०७७ माघ १०, शनिबार
  • नेपाल टेल संवाददाता

काभ्रे। बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

अरनिको राजमार्ग नजिकै बम राखिएको हल्लाले राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग सेनाले बम डिस्पोज गरेसँगै खुलेको छ ।



बम कसले र किन राखेको भन्ने खुलेको छैन ।