काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विजुली अवरुद्ध हुने

  • प्रकाशित मिति : २०७७ माघ ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विजुली अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले फागुन १ गते (शनिबार) र २ गते (आइतबार) काठमाडौंका विभिन्न स्थानमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द गरिने जानकारी गराएको छ ।