काठमाडौं। सानू उपाध्यायको आवाजमा “आफ्नो त आफू मात्रै” आज सार्वजनिक गरीएको हो ।
सानू उपाध्यायको युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा लोकेन खतिवडाले निर्देशकको भूमिका निभाएका छन् । गायिका सानू उपाध्यायको आवाज रहेको सो गीतमा सुपर मन्दिपको शव्द र संगीत रहेको छ ।