मलेसियाविरुद्ध ७ छक्कासहित करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके

  • प्रकाशित मिति : २०७८ बैशाख ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मलेसियाविरुद्ध जारी टि–२० खेलमा नेपालका अलराउन्डर करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । उनी केवल १३ बलमा ले केवल ४५ रन बनाएर आउट भए ।

सातौं नम्बरमा क्रिजमा आएका करणले सुरुदेखि नै छक्काको वर्ष गरेका थिए । आफ्नो इनिङमा उनले ७ छक्का प्रहार गरेका छन् । उनको विष्फोटक इनिङको मद्दतले नेपालले २०० को आँकडा पार गरेको छ ।