काठमाडौं । हाँस्यकलाकार सन्दीप क्षेत्रीले लकडाउनका बीच एक छोटो चलचित्र तयार गरेका छन्।
उनले घरमा बसेर नै विभिन्न कलाकारहरु अभिनय गराएर भिडियो तयार गरेका छन्।
‘लकडाउन’ नाम दिइएको उक्त छोटो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ लगायतलाई पनि फिचर छन् ।
हेर्नुस् भिडियो