चेल्सीको शानदार जित

  • प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो ।



चेल्सीका लागि टिमो वेर्नरले गरेको गोल निर्णायक बन्न पुग्यो ।