सबै परीक्षाहरु स्थगित गर्न सीसीएमसीको सिफारिस

  • प्रकाशित मिति : २०७८ बैशाख १२, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले परीक्षाहरु स्थगित गर्ने निर्णय भएको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।