काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यो खेल नेपाली समयअनुसार बेलुकी १०ः१५ देखि सुरु हुनेछ ।
इराकी स्पाेर्ट्स च्यानल आईएमएनले युट्युवमा याे खेलकाे प्रत्यक्ष प्रसारण देखाउनेछ । साथै दर्शकले गाेल नेपाल डटकममा पनि याे खेल हेर्न सक्नेछन् ।
विश्वकप छनोट चरणको खेलपूर्व नेपालले इराकसँग आज अभ्यास खेल खेल्न लागेको हो ।