रोहित चन्दले रेडकार्ड पाए, नेपाल १० खेलाडीमा सिमित

  • प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। अष्ट्रेलियाविरुद्धको खेलमा नेपाली खेलाडि रोहित चन्दले रेडकार्ड पाएका छन्।

फिफा २०२२ तथा एसियन कप २०२३ को छनौट खेलमा शुक्रबार जारी खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा विपक्षी खेलाडिलाई लडाएपछि नेपाली डिफेन्डर चन्दलाई रेडकार्ड दिएको हो।



रेडकार्डसँगै नेपाल १० खेलाडिमा सिमित भएको छ। नेपाल पहिलो हाफमा ०–२ले पछाडि परेको छ।