लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (हेर्नुहाेस् सूची)

  • Published Date : २०७८ असार १५, मंगलवार
  • nepaltale.com

काठमाडाैं । लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

आयोगले मंगलबार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने जनाएको हो ।



आयोगले परीक्षाको मिति र समय पनि तोकेको छ ।

हेर्नुहाेस् परीक्षा कार्यक्रम ताेकिएकाे सूचना :